२०६९-१२-२६
फिल्मी अपडेट्,काठ्माण्डौ
बैशाख १० गतेदेखि शिशाको छायाकंन / हाल गित रेकर्डिङ धमाधम हुँदै
आगामी बैशाख १० गतेदेखि छायांकनमा जाने नेपालि कथानक चलचित्र "सिशा" को आईतबार अनामनगरस्थित गुञ्जन स्टुडियोमा गित रेकर्डिङ् गरियो । गायक स्वरुपराज आचार्यले चलचित्र सिसाको लागि "मलखवली नयनसंग नयन" बोलको गित गायका थिए । जिवन लुईटेल,दिपेश भण्डारी,श्रेया दुलाल लगाएत अन्य कलाकार छनोट हुन बाँकी रहेको चलचित्र "शिशा" को आईतबार बाट गित रेकर्ड सुरु गरिएको छ ।
लक्कि सिटौला र विकास चौधरीले संगीत भर्ने जिम्मा पाएको चलचित्र "शिशा"मा स्वरुपराज आचार्य,धर्मेन्द्र सेवान,लक्कि सिटौला र रजिना रिमालको स्वर रहने निर्माण पक्षले हामीलाई जानकारी गराएका छन् ।

नेपालि चलचित्रको इतिहाश हेर्ने हो भने याँहा चलचित्र भन्दा चलचित्रको गित संगीत चल्ने गरेको छ र दर्शकलाई सिनेमा हल सम्म पुराउन मद्दत गरेको ।
छ जसको जोलन्त उधाहरण नेपालि कथानक चलचित्र "रिदम" लाई नै लिन सकिन्छ यद्दपि चलचित्र रिदम राम्रो बनेको दर्शकको प्रतिक्रिया रहेको छ । येस्तै चलचित्र "शिशा" को पनि एउटा गीतले दर्शक तान्नेमा निर्माण टिम ढुक्क रहेको छ । "जिन्दगी बग्ने पानि के लानु छ र मरेर नाचौं गाँउ मिलेर” भन्ने बोलको गित लाई निर्माण पक्षले अग्रस्थानमा राखेको छ जुन गितमा धर्मेन्द्र सेवानको स्वर र लक्कि सिटौलाको संगित रहेको ।
0 comments:
Post a Comment