२०७०-०१-१०
फिल्मी अपडेट ,काठ्माण्डौ
"कलाकारहरुलाई विदेश भ्रमणमा जाँदा रातो पासपोर्टको ब्यवस्था"
नेपालि चलचित्र जगत चुनाबको माहोलमा रहेको छ र संगै देश पनि चुनाबी माहोलमा रहेको छ तर चुनाबको टुंगो भने भएको अवस्था छैन ।
तर नेपाल चलचित्र निर्देशक समाजले भने आगामी सनिबार चुनाब गर्दैछ समाजको अधक्ष्य पदको लागि ।
तेस्तै अन्य तर्फ कलाकारहरुले पनि पेशागत हकहितको लागि भन्दै एउटा पार्टी नै गठन गरेर संविधानसभाको चुनावमा उमेदवारी दिने तयारी गरिरहेको कुरा फ्लाश भएको छ ।

रिपोर्टर्स क्लव नेपाल दाङ शाखाले सोमबार दाङ्को तुलसीपुरमा गरेको एक साक्षात्कारमा कलाकार तथा गायीका कोमल वलीले आगामी संविधान सभाको निर्वाचनमा कलाकार उमेदवार बन्ने बताएकी छिन ।
पेशागत हक हितको लागि भए पनि उमेदबार बन्न निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी समेत भईरहेको बताएकी छिन् ।
उमेदवारी र दल दर्ताको लागि यसघि पनि कलाकारहरुले पटक पटक छलफल समेत गरिसकेको वलीले बताईंन भने "अव केही दिनमा नै दल दर्ता गरी चुनावमा जाने निश्चित गर्नेछौ ।" उनले थपिन ।
"कलाकारहू राष्ट्रको गहना भएपनि राज्यले कला संस्कृतिको सरक्षण र कलाकारहरुको मर्म कहिले पनि बुझेन" वलीले भनिन ।
राज्यले कलाकारहरुलाई उपेक्षा गरेकोले प्[पनि रास्ट्रको गहना कलाकारहरु बिदेशिन वाध्य भएको बताईंन । साताही वलीले विकास वोर्डको स्थापना हुनुपर्नेमा पनि जोड दिईन ।
रिपोर्टर्स क्लव नेपाल दाङ आयोजित साक्षात्कार कार्यक्रममा उनले "कलाकारहरुलाई पनि विदेश भ्रमणमा जाँदा राज्यले रातो पासपोर्टको ब्यवस्था गर्नु पर्ने माग पानि राखिन ।

0 comments:
Post a Comment