२०७०-०१-१४
फिल्मी अपडेट्,काठ्माण्डौ
नेपाल चलचित्र निर्देशक समाजमा दिनेस डिसीले गर्न भए राज
चौध प्रतिशतको झिनो मतान्तर ल्याउदै चलचित्र निर्देशक समाजको अध्यक्ष पदमा निर्देशक दिनेश डि सि पदमा आएका छन । निर्देशक नरेश पौडेल भने दोश्रो पटक पनि चुके ।
कुल १ सय ३७ सदस्य बाट १ सय २४ मत खसेको थियो । खसेको मत मध्ये २ मत बदर भएको थियो । यस्तै सदर १ सय २२ मत मध्येबाट डिसीले ६९ मत ल्याएका हुन ।

Update News समाजको नयाँ कार्यसमितिमा सचिव, कोषाध्यक्ष , सह–कोषाध्यक्ष निर्विरोध भए
नेपाल चलचित्र निर्देशक समाजको नयाँ कार्यसमितिमा सचिव, कोषाध्यक्ष , सह–कोषाध्यक्ष तथा सात साधारण सदस्य निर्विरोध भएका छन् ।

समाजको नयाँ कार्यसमितिको सचिव पदमा श्याम भट्टराई निर्विरोध बिजयी भएका छन् तेस्तै कोषाध्यक्षमा सुमन दाहाल निर्विरोध बिजयी भएका छन् ।
साथै सह–कोषाध्यक्षमा गोपालचन्द्र लामिछाने आएका छन् ।
योगेश घिमिरे, आरबी के शरद खत्री, शेखर खनाल, गोकुल कुमार राई, राजु गिरी लगाएतका सात साधारण सदस्यहरुमा निर्विरोध चयन भएका छन् । र यस मध्ये चिफ असिस्टेन्ट अन्र्तगतको दुई सदस्यहरुको कोटामा भने महेश प्रसाद ढुङगेल र दुर्गा नेम्वाङ निर्विरोध भएका छन् ।
१ सय ४० जनाले मतदान गर्ने मतदान् समाजको कार्यलयमा भएको हो । आजको चुनाब बात समाजले छैठो अध्यक्ष पाउने भएको छ भने निर्वाचनमा अध्यक्षपदका लागि दिनेश डिसी र नरेश पौडेलको तीब्र प्रतिष्पर्धा छ र तेस्तै महासचिव पदमा एम ।एस अग्रज र ऋषि लामिछानेको बलियो भिडन्त छ ।

0 comments:
Post a Comment