123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

8:32 AM
0

२०६९-१२-१९
फिल्मीअपडेट,जनक श्रेष्ठ लमजुङ शाहकर्मी


लमजुङमा माहानायक राजेश हमाल /  सँगै जाने कोहुन त ? 
नेपाली चलचित्र उद्योगका माहानायक राजेश हमाल बेला बखतमा प्रेमिकाको काण्डले चर्चामा आउने गरेका छन र यिनै माहानायक हमाल लमजुङ् जिल्ला आउने भएकाछन् , र संगै को जाँदै छन् त ?

पर्यटकीय नगरी लमजुङ्को बजार सुन्दरबजारमा रहेको नब निर्मित सामुदायिक अस्पताल नमुना सामुदायिक अस्पतालको उधघाटनको लागि लमजुङ् आउने भएका हुन । जिल्ला कै दोश्रो ठुलो व्यापारिक केन्द्र सुन्दर बजारका दर्शक पनि माहानायक हमाललाई हेर्नको लागि बेग्र प्रप्रतिक्ष्यामा रहेकाछन् !

नमुना सामुदायिक अस्पतालको आगामी चैत २१ गते बुधबार  उधघाटन गर्ने कार्यक्रम रहेकोछ।
हमाल संगै अस्पतालको उधघाटनको लागि अमेरिकाका बिस्व विख्यात दन्त बिशेसज्ञ रोए आलम हनक पनि लमजुङ् पुग्ने भएका छन ।




0 comments: