123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

10:49 PM
0
२०६९-१२-१९ 
फिल्मी अपडेट ,काठ्माण्डौ 


रास्ट्रपतिको हातबाट चलचित्र र चलचित्रर्मीहरुलाई रास्ट्रीय पुरस्कार दिने बोर्डको घोशणा 
लामो समय अबिभाबक बिहिन र अभिबिभाबक पाएर पनि लामो समय आन्दोलनको चपेटेमा परेको नेपाल चलचित्र बिकाश बोर्डले हाल आफ्नो काम कारबाहीलाई छिटो गर्न थालेको छ । बोर्डले प्रस्तावित फिल्म सिटीको अनुगमन र चलचित्रकर्मी कल्याणकारी कोष लाई टुंगो दिई सकेको छ र अब बोर्डले अर्को बृहत कार्यक्रम गर्ने भएको छ ।

नेपाल चलचित्र बिकाश बोर्डले यो वर्ष वैशाख १ गते देखि चैत ३१ सम्म प्रदर्शन भएका चलचित्रहरु मध्य बिभिन्न विधाका कलाकर्मीहरुलाई तथा चलचित्रहरुलाई रास्ट्रीय पुरस्कार दिने घोषणा गरेको छ ।
पुरस्कार बैशाखको अन्तिम वा जेठ को पहिलो साता रास्ट्र पतिको हातबाट दिने निर्णय बिकास बोर्डले हामीलाई जानकारी गराएको छ  ।

येस्तै एक दुई साता भित्र चलचित्रकर्ममा आबद्ध विभिन्न संघ सस्थाहरुको सहभागीतामा काठमाण्डौमा  एक बृहत गोष्टीको आयोजना गरि बर्गिकरण र बक्स अफिसको मुद्दालाई किनारा पनि लगाउने भएको छ ।


0 comments: