123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

7:01 AM
0


२०६९-१२-१२
प्रणप सुबेदी ,काठ्माण्डौ

‘लभ इन चाइना बोर्डर’ हेरेर दर्शकले भने "पहिलो पटक चोभारको सिन छैन " 
नेपालको उच्च हिमाले भेगको जिल्ला सोलुखुम्बुको रमणिय ठाउँमा खिचिएको चलचित्र लभ इन चाइना बोर्डर’ हेरेर दर्शकहरुले पहिलो पटक फ्रेस लोकेसन हेर्न पाए यो चलचित्रमा कथा पनि रार्मो लाग्यो झन् गित पक्ष मन परेके बताए।
सधै जसो नेपालि फिल्ममा चोभार मात्र देखिने गरेको तर यो चलचित्रमा भने फ्रेस लोकेसन हेर्न पाएको बताए अधिकांस दर्शकहरुले। संगै प्रदर्शनमा आएको अन्य दुई चलचित्र भन्दा रार्मो ब्यापार गर्न सफल चलचित्र  ले हिजो राजधानीमा प्रेस सो को आयोजना गर्यो ।
विभिन्न फिल्मकर्मी र संचारकर्मी हरुको बाक्लो उपस्थिति रहेको शो मा अधिकांसले रार्मो फिल्म बनेको बिचार दिएका थिए ।

निर्देशक  उदय सुब्बाले निर्देशन गरेको  चलचित्र ‘लभ इन चाइना बोर्डर’ पाख्रिन फिल्मस प्रा ली को  बयानरमा बनेको चौथो चलचित्र हो । यो चलचित्रमा जेनिशा केशी, सोम लामा ,सुवास मेचे, दिपक क्षेत्री, सुनिल थापा लगायतको अभिनय रहेको छ ।  चलचित्रका कार्यकारी निर्माता प्रमोद श्रेष्ठ हुन् । लभ इन चाइना बोर्डर’ हाल देश भर करिब ४५ वटा स्टेसनमा प्रदर्शनमा आएको छ ।

0 comments: