123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

9:01 AM
0

२०६९-११-२१ फिल्मी अपडेट

पत्रकारहरु परिणामको वास्ता नगरी बिना कुनै डर आफ्ना कुरा राख्न सक्छन् भन्ने अमिताभको बुझाई छ ।

अमिताभले आफ्नो टि्वटर एकांउटमा लेखेका छन्, ” म अर्को जन्ममा निश्चित रूपले पत्रकार बन्न चाहन्छु, ताकि म परिणामको परवाह नगरी बिना कुनै डर आफ्ना भावनाहरु व्यक्त गर्न सकुँ”। 

७० वर्षीय बलिउड नायक अमिताभ प्रकाश झाको राजनीतिक थ्रिलर ‘सत्याग्रह- डेमोक्रेसी अंडर फायर’ का लागि भोपालमा शूटिंग गरिरहेका छन् । 


उनले भने, “प्रकाश झा जुन रफ्तारमा फिल्मको शूटिंगगरिरहेका छन्, त्यो आश्चर्यजनक छ तर, त्यो भन्दा राम्रो कुरा उनलाई आफ्नो कामको बारेमा राम्रो जानकारी छ ।”

अमिताभ बाहेक फिल्ममा अजय देवगन, करीना कपूर , अर्जुन रामपाल र मनोज बाजपेयी पनि महत्वपूर्ण भूमिकामा छन्  ।

0 comments: