२०६९-११-२५
फिल्मी अपडेट ,काठ्माण्डौ
नायक र नायिका बिनाको फिल्म "को बन्छ लाहुरे"
विभिन्न फिल्म महोत्सवमा अवार्ड जित्न सफल बहुचर्चित डकुमेन्ट्री ‘हु विल बि अ गोर्खा’ (को बन्छ लाहुरे) ले आज राजधानीमा पत्रकार सम्मेलन गर्दै चलचित्र आगामी २०६९ चैत २ गतेदेखि प्रदर्शनमा आउने जानकारी दिएको छ ।‘हु विल बि अ गोर्खा’ एक अवलोकनमा आधारित फिल्म हो । पोखराको ब्रिटिस गोर्खा क्याम्पमाहुने छनोट प्रक्रिया नै डकुमेन्ट्रीको विषयवस्तु हो । यसमा अन्तर्वार्ता, उद्घोषण वाकुनै केन्द्रीयपात्र छैन तसर्थ दर्शकरु फिल्म भनेर नझुक्किन निर्माण पक्ष्यले जानकारी गराएका छन् ।

केसाङ छेतेनले निदेशन गरेको यस डकुमेन्ट्री अन्तर्राष्ट्रिय सहकार्यमाबनेको यस डकुमेन्ट्रीले सन्डान्स इन्स्टिच्युट, इन्टरनेसनलफिल्म फेस्टिभल अफ अम्स्टरडम र बुसान इन्टरनेसनलफिल्म फेस्टिभलबाट आर्थिक सहयोग पाएको थियो । यस फिल्ममा एक कार्यकारी निर्माता फिनल्यान्डका छन्, जसले फिनल्यान्डबाट सम्पादक र संगीतकारलाई सहभागी गराएकाथिए । नर्वेली सहयोग चाहिँ साउन्ड डिजाइन र रङ संयोजनमा बनेको जानकारी आयोजित पत्रकार सम्मेलनमा दिएको थियो ।
‘डकुमेन्ट्रीलाई सामान्यतागम्भीर र पट्यारलाग्दो मान्ने चलन छ,’ निर्देशक छेतेनले भने, ‘कुनैकुनै बेला यस्तो सोचाइ सत्य पनि ठहरिनसक्छ तर अकाट्य कुरा के हो भने कथा सम्प्रेषण र सिनेमेटिक प्रयोगकालागि डकुमेन्ट्री पनि ठूलो सम्भावनाबोकेको एउटा अद्भूतमाध्यमहो ।’
‘डकुमेन्ट्री सधैंजसो फिल्ममहोत्सववा साना जमघटहरुमा देखाइन्छ, तर यसपटकआमदर्शकमा रहेको डकुमेन्ट्रीप्रतिको रुचिजाँच्दै यो सार्वजनिकप्रदर्शनमाआउनलागेको छ,’ छेतेनले भने, ‘सिनेमाहलमा डकुमेन्ट्री रिलिजगर्नलाई दक्षिण एसियामैअसम्भववानिकै कठिन छ तर, यो नेपालमाहुनु भनेको खुसीको कुरा हो,’ उनले थपे ।
गतमंसिरमा सम्पन्न काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीयफिल्ममहोत्सव (किम्फ)मायसले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामापहिलो स्थानहासिलगर्नुका साथै दर्शक छनोट पुरस्कार पनिजितेको थियो । इन्टरनेसनलफिल्म फेस्टिभल अफ अम्स्टरडममा १६ फिल्म सम्मिलितविश्वव्यापीप्रतिस्पर्धात्मक समूहमा यो छानिएको थियो ।अब यो फिल्मग्रीसको थेस्सलोनिकी डकुमेन्ट्री फिल्म फेस्टिभल र नर्वेको युरोडक्स महोत्सवमा सहभागीहुनेछ ।
गोंगजु फिल्मस् प्राइभेट लिमिटेडको सह–प्रस्तुतिर डिसिएन (डिजिटल सिनेमा नेपाल)कोवितरणमा छेतेनको डकुमेन्ट्री रिलिजहुन लागेको यस चलचित्रक क्यु एफ एक्स ,एफ क्युब लगायत काठमाण्डौ ,बुटवल ,धरान ,बिराटनगर ,चितवन लगाएतका स्थानहरुमा प्रदर्शन हुने भएको छ ।

0 comments:
Post a Comment