२०६९-१२-१०
प्रणप सुबेदी ,काठ्माण्डौ
दु:खद समाचार राजु केशिलाई पित्री शोक
लामो समय देखी नेपाली चलचित्रमा छायानकन जस्तो जटिल पाटो समाल्दै आईरहनु भएका निर्माता ,निर्देशक तथा सिनेमाटोग्राफर राजु केसिलाई पित्री शोक परेको छ । नेपाल चलचित्र निर्देशक समाजमा कोषाधक्ष्य समेत रहेका केशीको पिताको गएराती १२ बजे ८४ बर्षको उमेरमा आफ्नै गृहनगर हेटौडामा निधन भएको छ । बिगत केहि दिन देखी मिर्गौलाको बिरामी रहेका पिता केशीको केशीको गएराती दु:खद निदन भएको हो ।
निर्माता ,निर्देशक तथा छायाकार राजु केशी हाल आफ्नो गृहनगर हेटौडामा नै रहेकाछन भने अब १३ दिनको काम सकेर मात्र काठमाण्डौ आउने भएकाछन ।
स्मरण रहोश के शि को आगामी चैतको २३ बाट उनको कोरियोग्राफी र सिनेमाटोग्राफी रहेको चलचित्र "किशान" प्रदर्शनमा आउँदैछ भने चलचित्र "मिस कल्" बैशाख बाट फ्लोरमा जाने भएको छ ।

0 comments:
Post a Comment