123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

10:24 PM
0
२०६९-१२-०३
प्रणप सुबेदी  ,काठ्माण्डौ

माहानायका राजेश हमालले गरे ३ रास्ट्रीए बेक्तिको सम्मान
नेपाली  टेली चलचित्रको सुरुवात देखि अहिले सम्मको अबस्था हेर्ने हो भने दर्शकहरुले मन पराएका सानो पर्दा अथवा भनौ सिरियल धेरै कम छन्  यद्दपि ठुलो पर्दामा चलन्ने चलचित्र भन्दा सानो पर्दाको चलचित्रको अबस्था अहिले राम्रो हुदै गएको छ । यस्तै नेपाल टेलिभिजनको पर्दामा चलन्ने गरेका धेरै जसो चलचित्रहरुले अहिले दर्शकहरुको मन जितेको छ  भन्दा खासै फरक नपर्ला , मेरी बास्सै ,जिरे खुर्शानी ,तितो सत्य , जस्ता टेलि चलचित्रहरु अहिले दर्शक दिर्घको मन र मस्तिस्कमा बशेको छ  ।

तेस्तै बिगत दश वर्ष देखि नेपाल टेलिभिजनमा हरेक बिहिबार राति प्रशारण हुदै आएको टेलि चलचित्र "तितो सत्य" ले आज राजधानीमा सफलतम ५००  भागको सेलेब्रेशन गरेको छ ।  मिडिया हब का लागि आमा शरस्वती मुभिज ले निर्माण गरेको टेलि चलचित्र "तितो सत्य " का नायक ,निर्माता एबम निर्देशक भने अभिनेता दिपक राज गिरि हुन्  ।

पछिल्लो समय नेपालि चलचित्रको ठुलो पर्दामा पनि अभिनय गरि सकेका अभिनेता दिपक राज गिरीले बिगत दश वर्ष देखि तितो सत्त्यलाई नेपाल टेलिभिजनबाट प्रसारण गर्दै आएका छन , हामीले धेरै कस्ट गरेर दर्शकहरुलाई मनोरंजन दिदै आएका छौ र अहिले ५०० भाग सम्म आउदा मैले त्यो बिगतको दिन अझ पनि सम्झेको छु र मैले अझ सम्म पनि मेरो स्ट्रगलका दिनहरुको सम्झना दिलाउने मेरो पुराना जुत्ताहरु अझ पनि साँचेर राखेको छु"  दिपकले भने ।
यसै गरि "तितो सत्य" लाई सह निर्देशन गर्दै आएकी अभिनेत्री दिपा श्री निरौला ले पनि कार्यक्रमलाई समबोधन गर्दै भनिन "यसरि नै हामीलाई माया गर्दै गर्नुहोस हामि झन्  पूर्ण मनोरंजन दिनेछौ " ।

राजधानिमा आज आयोजित सफलतम ५०० औँ भागको सेलेब्रेशन कार्यक्रममा तितो सत्यका सम्पूर्ण टिमलाई सम्मान पनि गरिएको थियो ।  तेस्तै कार्यक्रमको प्रमुख अतिथि रहेका माहानायक राजेश हमालको हातबाट रास्ट्रीय हिरो स्वोरुप बिभिन क्षेत्रका तिन जना बेक्तिलाई पनि सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरुमा  एस पी रमेश खरेल , बरिस्ट मुटु रोग बिशेसज्ञ डा भगवान कोईराला , तथा भुतपुर्ब  उर्जा मन्त्रि गोकर्ण बिस्टलाई समान गरिएको थियो ।

कार्यक्रमा विभिन्न नृत्य तथा गित पनि प्रस्तुत गरिएको थियो । प्रमोद खरेल , राम कृष्ण ढकाल , शिब परियार  लगाएतकाले गित गाएका थिए तेस्तै संकर बि शि , पार्वती राई , राज आचार्य लगायतकाले आफ्नो कुशल नृत्य प्रस्तुत गरेका थिए ।
फिल्मी अपडेत को तर्फ बाट बधाई अनि शुभकामना तितो सत्य युनिटलाई । बिशेष गरि दिपक राज गिरि र दिपा श्री निरौलालाई । 

0 comments: