123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

8:59 PM
0
२०६९-१२-१८
प्रणप सुबेदी,काठ्माण्डौ  




"मलाई सेक्सको अनुभब छ "नायिका सुमिना घिमिरे 
नायिका सुमिना घिमिरे नेपाली चलचित्रको रङ्गीन अनि ठुलोपर्दामा चलचित्र "दुलही" बाट पाईला टेकेकी र चलचित्र "दुलही" बाट नै  उत्कृष्ट नव नायीकाको अवार्ड प्राप्त गर्न सफल नायिका घिमिरे अहिले सम्म खासै जम्न भने सकेकीछैनन् । उनि द्वरा अभिनित चलचित्र "नाइन ओ क्लक" अहिले देश् भरका पर्दामा लागी रहेको छ तर चलचित्रको प्रदर्शन सफल भएकोछ भन्दा हामी गलत हुन्छौ भन्नाको मतलब चलचित्र हेर्न दर्शकहरु  हल सम्म पनि पुगेका छैनन ।

प्रसँग जोडै नेपाली नायीकाहरुको प्राय नेपालि नायिकाहरु आफुलाई कुमारी नै भन्ने गरेका छन् र भन्न  रुचाउँछन् पनि तर नायीका सुमिना घिमिरे भने यस कुरामा अलि पछाडी छिन्। उनले आम संचारका माध्यमहरुमा "आफू कुमारी नभएको र सेक्सको मज्जा लिइसकेको" भन्दै आएकी छिन।
हाल प्रदर्शन भई रहेको चलचित्र  "नाइन ओ क्लक" मा नायिका घिमीरे यौन पेसा अंगालेकी एक युवतीको भुमिकामा पर्दामा देखीएकी छिन्। र अब केहि दिनमा पर्दर्शन हुने चलचित्र "अप्रिल फुल " मा पनि उनले उत्तेजक सिन दिएकी छिन जसका प्रोमो अहिले युटिबमा निकै हिट हुने गरेको छ ।
केहि दिन अघि एख साप्ताहिक पत्रिकाले पर्दामा यौन अनुभव लिइसकेकी उनलाई वास्तविक जीवन पनि यौन अनूभव लिएको बारेमा प्रश्न सोधेको थियो। खुला स्वभावकी सुमिनाले दिल खोलेर भनिन्-'आखिर मेले कुमारी नै हो भनेर कसले विश्वास गर्छ, मलाई सेक्सको अनुभव छ ।'

यति भनिसकेपछी सुमिना झस्किइन्, धेरै नै भनेछु क्यारे भनेर उनले फेरि सच्याइन्-'तर म विवाह अघिको सेक्सलाई उचित चै मान्दिन् ।'
आफुले अनुभब लिए पनि उचित हुदैन भन्ने नायिका  घिमिरे लाई उनको फिल्मी करियेरको सुभकामना ।

0 comments: