123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

6:02 AM
0


२०६९-११-२९
फिल्मी अपडेट ,काठ्माण्डौ


रिङ्ग रोड भित्रको कथा चलचित्र  "रिङ्ग रोड"
निर्माता विजय गोपाल दलिको निर्माण अनि ओसियन भिजन प्रा.लिको प्रस्तुतिमा सन्तोष ढकाल र समुन्द्र भट्टको संयुक्त निर्देशनमा बनेको नेपालि कथानक चलचित्र "रिङ्ग रोड" आगामी वैशाखबाट प्रदर्शनमा आउने भएको छ।
चक्रपथ अथवा काठ्माण्डौको समसामयिक यात्राको क्रममा  आउने बाधा र कष्टलाई चलचित्रको कथामा ढालेर चलचित्र  "रिङ्ग रोड" को निर्माण गरिएको छ ।

चलचित्रमा रिङ्ग रोड  समस्याको जड तथा त्यसको निराकरणको प्रस्तुतिमा रिङ्ग रोडको कथावस्तु अल्झेको कुरा बताऊछन निर्माता विजय गोपाल दलि ।
विशेष गरि युवाहरुलाई लक्षित गरि निर्माण गरिएको यस चलचित्रमा एक युवक कसरी खराब संगतका कारण बिग्रन पुग्छ र एउटि केटीको साथले उसको जिवनमा के-कस्ता परिवर्तनहरु ल्याउछ भन्ने सामाजिक  सन्देशका साथ् चलचित्र निर्माण भएको बताऊछन निर्माण पक्ष्य ।

सुरज आर.डी, उषा खनाल समुन्द्र भट्ट, बसन्त रिजाल आदि कलाकारको अभिनयमा  रमन गायकको संगीत रहेको छ।

0 comments: