२०६९-१२-१७
प्रणप सुबेदी ,काठ्माण्डौ
नेपालि चलचित्रमा हेरोईन बन्ने चाहना / मोडल सोभाको नग्न फोटो सुट
यो ग्ल्यामर फिल्ड याँहा आफ्नो सपना आफ्नो प्यासन लाई पुरा गर्न जो कोहीपनि कुनैपनि हदसम्म पनि पुग्न राजी हुन्छन । आफै लगानी गरेर अथवा भनसुन गरेर अथवा अन्य केहि पाटा र अर्को बाटो भएर पनि याँहा मानिशरु प्रवेश गर्ने गरेकाछन् । याँहा आफ्नो अभिनय आफ्नो सामर्थ्य हेरेर कोहि आएको देखिदैन सबैजना आफ्नो सोख पुरा गर्न प्रवेश गरिएको मात्र देखिन्छ ,होला कोहि तेस्ता पनि होलान जो आफ़्नो सामर्थ्य आफ्नो अभिनय र आफ्नो कलालाई बुझेर आएका र जोसले बुझेर आएकाछन तिनीहरु सफल पनि भएको धेरै उधारहण पनि हामि सामुछ र जो सोखको लागि मात्र आएकाछन् तिनीहरु खालि हात फर्केको उधाहरण पनि सबैमा सर्बबिधितै छ ।

अब प्रशंग जोडौ आफुलाई नेपालि चलचित्रमा सफल नायिका र नेपालि मोडलिङ क्षेत्रमा जम्ने चाहना राख्ने मोडल शोभा कार्किको ।
उनले हालशालई मात्र गरेको फोटो सुटमा बलियुड फिल्म कि नवनायिका / पोर्न स्ट्रार सन्नी लियोनलाइ नै फल्प खुवाउने फोटो सुट गरेकीछिन । उनले अर्ध नग्न भएर फोटो सुट गरेकी छिन हुन त यो फोटो हेरेर अर्ध नग्न भन्ने चाँही कमै होलान किनकी यस तस्बिरहरुमा हेर्दा लाग्छ उनि पुरै निब्रस्त अर्थात नग्न नै छिन भन्दा नि हुन्छ ।

मात्र एउटा टावल हातमा लिएर उनले गरेको यो फोटो सुटका सवै फोटो हरु अहिले इन्टरनेटमा पहिलो प्रथामिकता साथ् हेरिएका छन् ।
उनको एस खालको फोटो सुटबाट हामीले के अन्दाज गर्न सक्छौ भने एदी सोभालाई जुनै कुनै नेपालि चलचित्रमा रोल दिए पनि उनले जस्तोसुकै बोल्ड सिन पनि दिन सक्छिन एस्मा दुईमत छैन तर जति उनको त्यो फोटो नग्न छ तेतिनै मात्रामा सेन्सर बोर्डको कैंची धारिलो छ यो कुरा यिनले बुझुन ।
र अब यिनको यो तस्बिरहरुबाट देखिए अनुशार यिनी के आगामी दिनमा नेपाली चलचित्रमा जम्लिन त ? यो कुरा भने दर्शकको हातमा छ ।

मोडल सोभा कार्कीलाई फिल्मी अपडेटको तर्फबाट उनको ग्ल्यामरको यो क्षेत्र सुभ रहोश हाम्रो बेष्ट विशेस ।

0 comments:
Post a Comment