123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

11:11 PM
0

२०६९-१२-०२
प्रणप सुबेदी ,काठ्माण्डौ


अभिनेता भुवन केसी पुन देखिए अर्कै युवती संग / को हुन् ति युवती  ?
बेला बखतमा चर्चामा आउने गरेका अभिनेता भुवन केसी पछिल्लो समय नायिका जिया केसी संग को समबन्ध को चर्चामा आएका थिए भने यिनी फेरी नयाँ  युवतीको साथामा आजकाल देखिन थालेका छन् ।


कुरा हो केहि दिन अघिको चलचित्र होस्टलको सुटिङ्ग सेटमा अभिनेता के शि  अर्की नयाँ युवतीसंग देखा परेका थिए ।
अभिनेता केशीले उक्त युवतीलाई  होस्टल सेटमा नै लागेका थिए ,कुरा बुझ्दै जाँदा उनको नाम आशिका तामाङ् रहेछ  र उनि जर्मनमा   नर्स रहेछिन ।

यसै बिचमा हामीले अभिनेता के शि  संग तपाई जहाँ पनि केटि संग मात्र देखिनु हुन्छ नि किन ? भन्ने हाम्रो प्रश्नमा अभिनेता के शि यशो भन्छन ." प्रतेक मान्छेको फ्यान हरु
हुन्छ हैन ,केटा होश या केटि हैं फ्यानहरु भई नै रा हुन्छन हैन र मलाई केटा संग नि देख्न सक्नुहुन्छ के टि संग नि देख्न सक्नुहुन्छ हैन जे होस् फ्यान हुन्छन तेती हो "



0 comments: