२०६९-१२-१३
फिल्मी अपडेट ,काठ्माण्डौ
होलीमा करिश्माले खोलिन स्याम्पिएनको बोत्तल
हिन्दु हरु को माहान चाड होलि पर्ब सबैले आ आफनै तरिकाले होलि पर्ब मनाए भने नायिका करिश्मा मानन्धरले पनि नेपालि चलचित्रकर्मीहरुलाई आफ्नो घरमा होलि खेल्नको लागि निम्तो दिएकी थिइन् । करिब ६ सय को संख्यामा चलचित्रकर्मी लगायत अन्य बिशिस्ट बेक्तिको पनि उपस्थिती रहेको थियो ।

आयोजित उक्त होलि पर्वमा नायिका करिश्मा मानन्धरले स्याम्पिएनको बोत्तल खोलिन तर आज बिशेस दिन रहेछ मानन्धर परिवारको लागि आज नायिका करिश्मा मानन्धरको पति बिनोद मानन्धरको जन्म दिन परेको रहेछ । आज होलि पर्ब पनि परेको र संगै बिनोद मानन्धरको जन्मदिन पनि परेको ले आजको कार्यक्रम बिशेस बनेको बताउछिन नायिका करिश्मा मानन्धर ।
थप तस्बिरहरु

0 comments:
Post a Comment