123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

1:55 PM
0

२०६९-१२-०८
फिल्मी अपडेट ,काठ्माण्डौ

५ बर्षका लाग्नी संजय दत्त जेल जाँदै / Sanjay  Dutt sentenced to 5 year jail by SC 
Sanjay Dutt has been sentenced to 5 years in jail by the Supreme Court today in connection with the 1993 Mumbai blasts case. The Supreme Court upheld the actor's conviction but reduced his sentence from 6 years to 5 years in jail. Sanjay, who has already served 18 months in jail, will now have to spend another 3 years and 6 months in jail.
#
However, Dutt can still file a review petition against the verdict within the next 4 weeks. If he doesn't appeal in the given time period, he will have to surrender before the Bombay High Court and will be sent to jail to serve his sentence. 

बलियुड अभिनेता संजय  दत्त ५ बर्षका लागी जेल चलान भएका छन । संजय किन जेल चलान भएका हुन यो त सबैलाई थाहा नै छ  ।  आज सुपृम कोर्टले गरेको निर्णय अनुशार सन्जेलाई ४ हप्ता भित्र जेल पठाईसक्न समबन्धित प्रशासनलाई सुचित गरेको छ । यस अघि अठार महिना जेल बसिसके संजय दत्त यो पटक भने पांच बर्सका लागि जेल चलान भएका हुन  ।
संजय को आगामी सन्  २०१५ सम्मा करिब ११ वटा चलचित्र प्रदर्शनको क्रममा रहेको छ भने  हाल यी चलचित्रहरु फ्लोरमा रहेको छ . यस संगै उनको अर्को मेघा प्रोजेक्ट "मुन्ना भाई चले दिल्ली "पनि फ्लोरमा रहेको छ  ।
संजय को जेल चलान का कारण उनि संग कारोबार गर्ने निर्माता अहिले मर्कामा परेका छन् । निर्माता हरुको करोडौ को लागानी सत्त्यानाश हुन्छा कि  संजय ले चलचित्र खेल्छन यो भने हेर्ना बाँकी नै छ ।
एजेन्सी 

0 comments: