२०६९-१२-०४
प्रणप सुबेदी ,काठ्माण्डौ
आशिकाले भनिन "म भुवन के शि को प्रेमिका हैन"
गत केहि दिन अगाडी हामीले प्रकाशित गरेको "अभिनेता भुवन केसी पुन देखिए अर्कै युवती संग / को हुन् ति युवती ?" भन्ने शिर्षकको समाचारको बिस्तृत कुरा अहिले खुलेको छ ।
बेला बखतमा अनेकौ कुराले चर्चामा आउने स्क्यान्डल किङ् अभिनेता भुवन के शि गत हप्ता एउटा फ़िल्मिको सुटिङ्गमा एक जना युवती संग देखा परे पछि हामीले त्यो समाचार प्रकाशित गरेका थियोउ । त्येस बखत अभिनेता के शि ले उक्त युवती मेरो फ्यान हो भनेका थिए तर दर्शक र मिडियाले यो कुराको बिस्वास भने गरेका थिएन यद्दपि कुरा बुझ्दा उनि भुवनका फ्यान नभई उनि नेपालि चलचित्रको रंगिन दुनियामा कलाकारको रुपमा आफुलाई चिनाउन र कलाकार बन्न जर्मन देखि नेपाल आएको एउटा नव कलाकार रहेको कुरा खुल्न आएको छ ।

यो जानकारी फिल्मी अपडेटमा हामीले समाचार प्रकाशन गरेको केहि घण्टा पछि हामीलाई हाम्रो अफिशेल फ्यान पेजमा एउटा मेसेज आयो र त्यो मेसेज बाट नै हामीले यो जानकारी पाएका हौ ।
यद्दपी त्यो मेसेज पनि उक्त युवती आशिका तामाङ्को थियो उनले मेजेजमा भुवन दाई र आफ्नो कुनै समबन्ध नरहेको बताएकी छिन ।
अशिकाले हामीलाइ पठाएको मेसेज एस्तो थियो
Click on Message

उनले पठाएको मेसेज बाट प्रस्ट हुन्छ कि भुवन र आशिका बिचको समबन्ध चलचित्र कर्मिको मात्र हो र उनले भनेकी छिन "मिडिया गसिपको पछाडी नलाग्नुश हामि चलचित्रकर्मी मात्र हौ "।

0 comments:
Post a Comment