123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

12:16 AM
0
२०६९-१२-०८
प्रणप सुबेदी ,काठ्माण्डौ


"येस्तै हो भने नेपाली चलचित्रले अब "U" सर्टिफिकेटको आश नगरे हुन्छ" निर्माता प्रदिप कु उदय   
नेपाली कथानक "मन्जरी" को प्रदर्शन मिति पछाडी सार्नुको एक मात्र कारण सेन्सर बोर्ड रहेको कुरा निर्माण पक्षले बताउंदै आएकाछन्  । चलचित्रको कार्यकारी निर्माता प्रदिप उदयले आज राजधानीमा आयोजित एक कार्यक्रमामा आफ्नो चलचित्र रोकिनुको कारण प्रकास पारेका छन्  ।

उनले यदि हाम्रो चलचित्र मन्जरी लाई पी जी सर्टिफिकेट दिन्छ भने आगामी दिनमा नेपालि कुनै पनि नेपाली चलचित्रहरुले "U" युनिभर्शल सर्टिफ़िकेटको आशा नगरे हुन्छ भनेका छन् . उनले भनेको थप कुरा हेर्न भिडियोमा क्लिक गर्नुहोला ।


0 comments: