123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

11:28 PM
0

२०६९-१२-०२
प्रणप सुबेदी ,काठ्माण्डौ

जेठ २४ गते हेर्न पाईने गरि "होस्टल्" प्याक अप
चलचित्र "सायद: को सफलता सगै अर्को चलचित्र बनाउन अघी सरेका निर्माता सुनिल रावलको दोश्रो प्रोजेक्ट "होस्टल्"पनी अन्तत प्याक अप भएको छ । अहिलेका युबा पुस्ताको चलचित्र होस्टलमा अहिलेको युवा पुस्ताको कथा समावेश गरेर निर्माण गरेको चलचित्र होस्टलमा नेपालि चलचित्रका पुराना हस्तीहरुका सन्तानलाई देख्न सकिन्छ ।



हेमराज बि सि को डेब्यु निर्देशन रहेको चलचित्र होस्टलामा अनमोल केसि , गौरव पहाडि , सलोन बस्नेत ,  रिश्ता बस्नेत, प्रकृति श्रेष्ठ, सिञ्चन थापा लगायतकाको अभिनय हेर्न पाईने छ ।
फागुन ६ गते बाट छायांकन सुरु गरेको चलचित्र होस्टलले फागुन ३० गते प्याक अप गर्दै जेठ २४ गते चलचित्रको प्रदर्शन मिति तय गरेको छ ।

0 comments: