123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

10:35 PM
0

२०६९-१२-१९
फिल्मी अपडेट ,काठ्माण्डौ

रेखा बोर्ड अधक्ष्यको सल्लाहाकार / झरना पनि बिकास बोर्डमा प्रवेश हुन सक्ने 
भन्ने ले जे भने पनि नायिका रेखा थापाको दिमागलाई मान्नै पर्छ । बिकास बोर्डमा अधक्ष्य पद नपाए पनि अधक्ष्य धर्मेन्द्र मर्बौता पप्पुको सल्लाहाकारमा भने उनि नियुक्त्ति भएकी छिन ।
गत सुक्रबार चलचित्र बिकास बोर्डका अध्यक्ष धर्मेन्द्र मरबौता पप्पुले शुक्रबार नायिका थापालाई सल्लाहाकारमा नियुक्त गरेको पत्र पठाएका छ ।
 नायिका रेखा थापालाई सल्लाहाकार बनाउने कुरा एस अघि पनि न नउठेको हैन गत चैत्र १२ गतेको बैठकमा रेखालाई सल्लाहाकार बनाउन प्रस्ताव गरिएको थियो तर बोर्डका केही सदस्यहरुले अशहमति जनाए पछी सो कुरा सेलाएको थियो । यद्दपि बोर्ड अधक्ष्य पप्पुको केहि मेहेंतन र प्रयास पछी रेखालाई सल्लाहाकारमा नियुक्त्ति  गरिएको हो । एसमा शहमती सहित बोर्डका सदस्यहरुले समेत हस्ताक्षर गरिसकेका छन् ।
येस्तै अर्की अभिनेत्री झरना थापालाई बिकास बोर्डको अर्को महत्तोपुर्ण पदमा पुराउने प्रयास भईरहेको छ बोर्डका एक सदस्यले हामीलाई जानकारी गराएका छन ।
तस्बिर सामाजिक संजाल फेसबुक बाट 
केहि दिन अघि बोड अधक्ष्य पप्पु दुवै नायिका रेखा र झरनालाई लिएर प्रस्तावित फिल्म सिटीको स्थलगत निरीक्षण गर्न दोलखा समेत पुगेका थिए।
उनीहरुले फिल्मी सिटीको जग्गाको निरीक्षण मात्र गरेरन नजिकैको दोलखा मन्दिरको पनि दर्शन गरेर पुजा आजा पनि गरेका थिए।
जे होस् पप्पु लागि परेका छन् आफ्नो काम कर्तब्य पुरा गर्न उनलाई हाम्रो तर्फ बाट सुभकामना अनि नायिका रेखा थापालाई बधाई पनि ।


0 comments: