123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

6:00 AM
0
२०६९-१२-०६
फिल्मी अपडेट्,काठ्माण्डौ   

साधारणसभाको लागी ३३ निर्देशकहरुको हस्ताक्षर समाजमा दर्ता 
निर्देशक समाजमा नयाँ कार्यसमिति निर्माणका गर्नको लागि आऊँदो पन्ध्र दिन भित्र विशेष साधारणसभा गर्नु पर्ने भन्दै समाजमा ३३ जना निर्देशकहरुले हस्ताक्षर सहितको निवेदन पत्र निर्देशक समाजमा प्रेषित गरेका छन्  ।
समाजमा निदेशक तथा अध्यक्ष विमल पौडेलले राजिनामा दिए लगत्तै बाँकी रहेको कार्यसमितिलाई समेत हटाउने गरि यो अभियान सुरु गरिएको बुझ्न आएको छ ।
अब हुने नयाँ कार्य समितिमा को को आऊने हो यो भने टुंगो भएकोछैन ।


हस्ताक्षर गर्नेहरुको नामावली भने यस प्रकार रहेको छ -

दिनेश डिसी, ऋषि लामिछाने, डब्बु क्षेत्री, दीपक खाँड, कमलकृष्ण पौडेल, उकेश दाहाल, घनश्याम खतिवडा,महेन्द्र बुढाथोकी, नवल नेपाल, ज्ञानेन्द्र देउजा, शोभित बस्नेत, बिजय रत्न तुलाधर, शिव घिमिरे, रोशन बिक्रम हमाल, योगेश घिमिरे, सुर्दशन थापा, शंकर आचार्य, बाबुराम ढकाल, रवि अर्याल, श्याम राई, राजेन्द्र खड्गी, एनआर घिमिरे, ओम प्रतीक, सुचित्रा श्रेष्ठ, सानु शाक्य, रामराजा दाहालु, विश्वदीप घिमिरे, मनीष पन्थ, राजु गिरी, किशोर चौधरी, रामशरण घिमिरे, रामशरण पाठक र राकेश मानन्धर ।

0 comments: