123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

9:30 PM
0
२०६९-१२-१६
फिल्मी अपडेट ,काठ्माण्डौ

नायिका निशा अधिकारिको शाहशिक आँट सगरमाथा चढ्ने भईन  

नेपालि चलचित्रमा अभिनयबाट खासै जम्न नसकेकी नायिका निशा अधिकारि बारम्बार आफु अभिनित चलचित्रहरु फ्लपको लिस्टमा परे लगतै एकाएक गायब भएकी नायिका निशा अधिकारि गायब हुनुको पछाडी भने एउटा कारण रहेछ कारण हो सगरमाथा चढ्ने ट्रेनिङ्ग । आगामी चैत्र २४ गतेबाट सगरमाथा चढ्ने यात्रा सुरु गर्नको लागि उनि ४५ दिनको तालिममा रहेकोले गायब भएको बुझिएको छ ।

राजधानीमा बिहिबार आयोजित पत्रकार भेटघाट एबम अन्तरक्रिया कार्यक्रममा नायिका निशा अधिकारीले सगरमाथा चढ्ने कुरा बताएकी थिईन । दश दिन अघि मात्र नायक अर्जुन कार्की सगरमाथा चढ्न हिडेका थीए । निशाले अर्जुन लाई सगरमाथा मा पुगेर भेट्ने बताएकी  छिन । आफुलाई सगरमाथा चढ्नको लागि हर तरिकाले तयार रहेको बताएकी नायिका यो कदम प्रति चलचित्र संग समबन्धित सबै सङ्घ सस्थाले सारहाना गरेका छन् साथै आयोजित कार्यक्रममा नायिका करिश्मा मानन्धरले निशालाई सानो गणेशको मुर्ति पनि दिएकी थिईन र सुभकामना पनि दीईन ।

यस्तै उनलाई अभिनेत्री बसुन्धरा भुषाल, सुभद्रा अधिकारी, नवल खड्का, रमेश बुढाथोकी, दिनेश डिसी, राजेश पायल राई लगायतका थुप्रै चलचित्रकर्मीले शुभकामना दिएका थिए ।
 



0 comments: