123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

10:42 AM
0
२०६९-११-१८ फिल्मी अपडेट
यो सुक्रबार नेपाली एक मात्र चलचित्र 'समय प्रदर्शनमा आएको छ । समय एक  रोमान्टि चलचित्र हो । कलाकार मौसमी सेन मल्ल ले निर्माद गरेको यस चलचित्र ‘समय’ ले यो साता सोलो रिलिजको मौका पाएको छ । यद्यपी केही मल्टिपेल्क्स स्टेशनहरुमा ‘छड्के’ रिलिज भइरहने छ ।

‘समय’
दयाराम दाहाल निर्देशित ‘समय’ पारिवारीक प्रेम कथा बोकेको चलचित्र हो । निर्माण युनिटले ‘समय’ लाई दुई पुस्ता बीचको प्रेम कथा भनेर पनि परिभाषीत गरेको छ । पुराना पुस्ताका प्रतिनिधित्व गर्ने महानायक राजेश हमाल, मौसमी मल्ल, शुसिल क्षेत्री र नयाँ डेव्यू पुस्ता मौसमी पुत्र विक्की मल्ल र सुरवी जैन भएकाले पनि ‘समय’ लाई दुई पुस्ताबीचको लभ स्टोरी भनिएको हो । सन्देश श्रेष्ठको पनि लगानी रहेको ‘समय’ काठमाडौका क्यू प्रणालीका हल सहित मोफसलका विभिन्न स्टेशनहरुमा सोलो रिलिज भएको  छ  ।

0 comments: