123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

11:07 AM
0

२०६९-११-३०
प्रणप सुबेदी ,काठ्माण्डौ

चलचित्र 'मञ्जरी' को अडियो लन्च / भिडियो पनि सार्बजानिक
संचार क्षेत्रबाट फिल्म निर्देशन तर्फ प्रबेश गरेका निर्देशक नरेश देब पाण्डे निर्देशित दोश्रो चलचित्र  'मञ्जरी' ले  आज राज्धानिमा एक कार्यक्रमका बिच अडियो लन्च गरेको छ  ।
राजाधानिको कुमारी हलमा आयोजित अडियो लन्चमा फिल्म भित्रका दुई गित र फिल्मको प्रोमो पनि सार्बाजानिक गर्यो । आयोजित कार्यक्रममा चलचित्र  'मञ्जरी'को युनिट बाट सबैको उपस्थीति रहे पनि चलचित्रका नायक गौरब पहाडी भने अर्को चलचित्रको सुटिङमा रहका कारण भने उनि उपस्थीत् हुन सकेनन ।


संगीतकार कालिप्रसाद बाँस्कोटाको सङ्गित सुन्न पाईने यस चलचित्रको ५ ओटै गित रार्मो बनेको र दर्शक श्रोताले गित मन पराउने मा बिश्वसत छन निर्देशक गणेश देब पाण्डे ।
सनुप पौडेल, प्रविशा अधिकारी, पुष्पा गुरूङ, प्रशान्त सुवेदी, भानुभक्त ढकाल लगायत संगीतकार कालिप्रसाद बास्कोटाले पनि  'मञ्जरी' मा स्वर दिएका छन् ।

चैत्र ९ गते प्रदर्शन मिती रहेको चलचित्र  "मञ्जरी" बुटवलको सुकुम्बासी बस्तीमा बस्ने मजदुर ईश्वर र धनि शक्तिसाली परिवारकी छोरी तर जिद्दी मन्जरी बिचको सत्य घटनाबाट प्रभावित भै सामाजिक प्रेम कथामा आधारित रहेर चलचित्र "मञ्जरी"  को निर्माण गरिएको छ । साथै चलचित्र भित्र  पनि बास्तविकता झल्काउनको लागि बास्तविक स्थान,चरित्र,भाषा,भेष को प्रयोग गरिएको छ र यिनै वास्तविक कथा बोकेको चलचित्र "मञ्जरी"  ले अब अस्त ब्यस्त बनेको चलचित्र बजार लाई ब्युझ्याउँछ भन्ने बिस्वास चलचित्र "मञ्जरी" युनिटले लिएको छ ।

टुका इन्टरटेन्टमेन्ट प्रा.लि को लागी गणेश देव पाण्डे निर्देशित चलचित्र "मन्जरी" मा नायक गौरब पहाडी र नायिका सुजता कोईराला  नव प्रस्तुतीका रुपमा नेपालि चलचित्र रजतपटमा प्रवेश गरेका छन् । यस चलचित्रलाई नरेश देब पाण्डे, महेश चालिसे र प्रदीप कुमार उदयले निर्माण गरेका हुन् ।

0 comments: