२०६९-११-२१ प्रणप सुबेदी , काठ्माण्डौ
नेपालि कथानक चलचित्र "बधशाला"ले पछिल्लो समय पाएको समस्या प्रति नेपाल चलचित्र निर्देशक समाजले सूचना मन्त्रालय र रक्षा मन्त्रालय प्रति आपत्ति जनाएको छ .
समाजले आज प्रेस रिलिज मार्फत आपात्ति जनाएको हो ।
नेपाल चलचित्र निर्देशक समाजले निकालेको प्रेस विज्ञप्ति
0 comments:
Post a Comment