123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

11:06 PM
0
२०६९-१२-०६
प्रणप सुबेदी ,काठ्माण्डौ

बधाईको पात्र नवल खड्का / फेरी अर्को सम्झौता हुने  कलाकारको हितको लागी  
नेपाल चलचित्र कलाकार संघले फेरी अर्को सम्झौता गर्ने भएको छ राजधानीको जाउलाखेलमा रहेको अल्का अस्पताल सँग अब हरेक कलाकारले ५० प्रतिशत छुट पाउने गरी सम्झौता हुन भएको छ  । यद्दपि त्यो छुट भने कलाकारको  लागि मात्र हो कलाकारको परिवारको लागि भने केहि कम हुने संघ उपादक्ष्य  राजाराम पौडेलले फिल्मी अपडेट संग भने ।
साथै उनले दिएको जानकारी अनुशार संघले आगामी नयाँ वर्ष बि श २०७० शालमा बार्षिक क्यालेन्डर पनि निकाल्न्ने भएको छ २०७० मा निकाल्ने उक्त क्यालेन्डर संघको स्थापना देखि अहिले सम्मको पहिलो कोशिस हो उनले भने  "हामि ईतिहास रच्ने क्रममा छौं ,हामीले शिब रात्रिमा सहयोग गरेउ ,अस्पतालमा सम्झौता गरेर कलाकारलाई केहि राहतको बाताबरण बनाएका छौ भाबि दिनमा हामि अझ केहि नयाँ काम गरेर देखाउछौ "


चलचित्र कलाकार सङ्को पछील्लो समाचार हेर्नको लागी यहाँ थिच्नुहोश ।
तपाई सँग कलाकारको परिचय पत्र छ ? छ भने ३० प्रतिशत छुट पक्का

0 comments: