123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

10:17 PM
0
२०६९-१२-१६
फिल्मी अपडेट ,काठ्माण्डौ

बास्तबिक शहरको कथा तर प्रेजेनटेसन फितलो चलचित्र 9"OColck 
नेपालि चलचित्रको बजार अहिले निकै नै खस्केको छ ।यो खस्केको बजारलाई प्रतेक हप्ताको सुक्रबार प्रदर्शनमा आउने चलचित्रले केहि राहत गर्ला भनेर दिन गन्दै बस्नु परेकोछ  यद्दपि हरेक हप्ताको सुक्रबार भने तेस्तै खेर जाने गरेको छ भन्दा फरक पक्कै नपर्ला किनकि याँहा हरेक सुक्रबार प्रदर्शनमा आउने चलचित्रहरु प्राय सफल हुन सकेका छैनन यद्दपि गत सुक्रबार प्रदर्शनमा आएको चलचित्र "लब ईन चाईना बोर्डर" ले भने सन्तोषजनक ब्यापार गरेको थियो तर अन्य दुई चलचित्र भने समिति दर्शकमा नै सिमित हुन पुगेको थियो ।

अब कुरा गरौ आजबाट प्रदर्शनमा आएको चलचित्र को . यस चलचित्रले हिजो राजधानीमा चलचित्रको ग्राण्ड प्रिमियर गरेको थियो यद्दपि प्रिमियर समारोहमा नायीका सुमिना  घिमिरेको मात्र उपस्थिति रहेको हामीले पायोउ  चलचित्रका नायक धुर्ब दत्त भने उपस्थित थिएनन।
बास्तबिकता बोकेको कथामा बनेको चलचित्र कथाको हिसाबले राम्रो बने पनि दर्शकको मनमा भने बस्न सक्ला भन्न सक्ने अबस्ता छैन। विभिन्न चलचित्रकर्मी ,पत्रकार र चलचित्रको टिमले संगै बसेर बिहिबार चलचित्र हेरका थिए। मिश्रित प्रतिक्रिया पाएको चलचित्रले राम्रो व्यापार गर्छ कि गर्दैन त्यो भने हेर्न बाँकी नै रहेको छ यद्दपि चलचित्र राम्रो कथामा बनेकोले दर्शकको मन भने पक्कै छुनेमा बिस्वस्त हुन सकिन्छ ।

स्क्रिप्ट राईटर प्रकाश पुरीको कथामा बनेको चलचित्रलाई निर्माता रमेश संबेदनाले निर्माण गरेका हुन भने निर्देशनको पाटो बाबुराम ढकालले समालेका छन ।
सुमिना घिमिरे , धुर्ब दत्त आदि कलाकारको अभिनय रहेको छ ।


यसै सँग समबन्धित अन्य समाचार
9 O'clock सोनी र जीटीभीबाट प्रसारणमा आउने

0 comments: