123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

9:56 PM
0
२०६९-१२-०५
फिल्मी अपडेट्,काठ्माण्डौ

पूर्वमन्त्री जेपी गुप्ता जेल बाट रिहा / स्वागतमा पुगे नायक करण क्रेजी 
बिगत १३ महिना देखि जेलमा रहेका पूर्वमन्त्री एवं मधेसी नेता जेपी गुप्ता आज सोमाबार जेल बाट रिहा भएका छन  । सोमबार जेल रिहा भएका मन्त्रि गुप्ता लाइ स्वागत गर्न हातमा माला र अभिर लिएर निर्माता तथा नायक करण क्रेजी बिहानै डिल्लीबजार कारागार पुगेका थिए ।  करिब आधा घन्टाको पर्खाई पछि निर्माता करण क्रेजीले आफुले लागेको माला र अभिर मन्त्रि गुप्तालाई लगाएर अंकमाल गर्दै स्वागत गरे । 

सोमबार बिहान करिव साढे ११ बजे रिहा भएका गुप्तालाई नायक तथा निरमाता करण क्रेजीले समर्थन र स्वागत गरेका थिए भने कारागार ओरपर समर्थकहरुले पनि नाराबाजी गरेका थिए ।
निर्माता तथा नायक करणक क्रेजी पनि  समर्थन स्वोरुप तेस्तर्फ पुगेका थिए  करणको पछिल्लो चलचित्र "जन्जिर" हाल पोस्ट प्रोडक्सनमा रहेको छ ।

0 comments: