123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

10:37 PM
0
२०६९-१२-०२
प्रणप सुबेदी ,काठ्माण्डौ 


FRIDYA  RELEASE : आज बाट फिल्म र डकुमेन्ट्री फिल्म पर्दामा  
फ्राईडे फिल्म रिलिज यो हप्ता नेपालि दर्शकहाँरुले दुई फरक खालको चलचित्र हेर्ने मौका पाएका छन् । 
चलचित्र "बरदान"  र चलचित्र "को बन्छ लाहुरे "

"बरदान"
नेपालि कथानक चलचित्र "बरदान" आज बाट देश भर एक साथ् प्रदर्शनमा आएको चाह गत फाल्गुन पच्चीस गते बाट मोफसलका केहि हलमा प्रदर्शनमा आएको पारिवारिक चलचित्र "बरदान" आज बाट पुन देश भरका पर्दामा लागेको छ  ।
पारिवारिक प्रेमकथामा आधारित रहेर निरमान गरिएको चलचित्र  "बरदान" लाई  रेजिना फिल्म्स र कविता फिल्म्स ले संयुक्त रुपमा निर्माण गरेका हुन । चलचित्रमा
राजेश हमाल, करिष्मा मानन्धर, रेजिना उप्रेती, मुकेश ढकाल र अर्जुन कार्की लगायतकाले अभिनय गरेका छन् भने बरदान शोभित बस्नेत निर्देसित पच्चिसौ  चलचित्र हो  । चलचित्र "बरदान" मा  राजेन्द्र खड्गीको द्धन्द निर्देशन रहेको रहेको छ ।



"को बन्छ लाहुरे " 

र तेस्तै आज्ञा बाट देशका केहि मुख्य स्थानहरुमा  नेपालि डकुमेन्ट्री फिल्म "को बन्छ लाहुरे " पनि प्रदर्शनमा आएको छ ।  काठ्माण्डौ  , पोखरा ,बिराट्नगर ,झापा ,धरान  ,लगायत देशका अन्य भागमा प्रदर्शनमा आएको यस डकुमेन्ट्री चलचित्र  विभिन्न फिल्म महोत्सवमा अवार्ड जित्न सफल भएको  बहुचर्चित डकुमेन्ट्री हो ।
‘हु विल बि अ गोर्खा’ एक अवलोकनमा आधारित फिल्म हो । पोखराको ब्रिटिस गोर्खा क्याम्पमाहुने छनोट प्रक्रिया नै डकुमेन्ट्रीको विषयवस्तु हो । यसमा अन्तर्वार्ता, उद्घोषण वाकुनै केन्द्रीयपात्र छैन तसर्थ दर्शकरु फिल्म भनेर नझुक्किन निर्माण पक्ष्यले जानकारी गराएका छन्  ।





0 comments: