123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

4:57 PM
0
२०६९-११-२२ फिल्मी अपडेट काठमाडौँ 
नेपाल चलचित्र निर्देशकको एक मात्र साझा संगठन 'नेपाल चलचित्र निर्देशक समाज' ले आज प्रॆश विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा हिजो भएको प्रमुख कार्य समिति बैठकले २०७० साल श्रार्वण  मा हुने बार्षिक  साधारण सभा को निर्णय गरेको थियो । यसर्थ साधारण सभा श्रार्वणको तेस्रो साता हुने छ भने , दिन चाही अर्को पटक बस्ने कार्य समितिको बैठक ले निर्णय गर्ने छ ।

प्रस्तुत छ निर्देशक समाजले जारी गरेको उत प्रॆश विज्ञप्ति 

0 comments: