२०६९-१२-०७
प्रणप सुबेदी ,काठ्माण्डौ
सेन्सर बोर्डले दियो दु:ख "मन्जरी" लाई / मन्जरी भन्छिन "आउँदिनअब चैत ०९ गते"
के तपाईले पनि चलचित्र मन्जरी हेर्न योजना बनाउनु भएको छ ? यदि हो भने तपाईको योजनालाई अलिक पर सार्नुहोस किनकि मन्जरी अब कहिले आऊछिन थाहाछैन यद्दपि मन्जरी करिब एक महिना यता चाँही नआउने पक्का भएको छ ।

विभिन्न कारण देखाऊदै सेन्सर बोर्डमाबोर्डले कैंची प्रयोग गर्न लागेको भन्दै "मन्जरि" निर्माण युनिट प्रेस बिज्ञप्ती जारि गर्दै मन्जरि आउने डेट केहि समएको लागि पर सारिएको हो ।
साधारण दृश्य मा पनि सेन्सरले दु:ख दिनलागेको भन्दै निर्माण टिमले प्रदर्शन मिति एक महिनाको लागि पर सारेको हो
निर्माण पक्षले का अनुशार
"साधारण पिशाब फेरेको द्रिस्य र पिटेको द्रिस्यको कारण हाम्रो चलचित्रलाई पी जी सर्टिफिकेट दिन लागेको जुन हाम्रो लागे अशैये छ तेसैले हामीले अबस्था ठिक भएपछि मात्र प्रदर्शन गर्ने छै "
0 comments:
Post a Comment