123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

3:40 PM
0
२०६९-१२-१२
फिल्मी अपडेट ,काठ्माण्डौ

समाजको बिशेष साधारणसभा बैशाख ७ गते हुने / अविश्वासको प्रस्ताव फिर्ता
निर्देशक समाजमा निर्देशक दिनेश डिसीको नेतृत्वमा दर्ता गरिएको अविश्वासको प्रस्ताव फिर्ता लिएको छ । समाजको कार्यसमितीको बैठकले आगामी बैशाख ७ गते बिशेष साधारणसभा आयोजना गर्ने निर्णय गरेपछि अविश्वासको प्रस्ताव फिर्ता लिईएको समाजले जानकारी गराएको छ ।
 
समाजका महासचिव एमएस अग्रजले जानकारी गराए अनुशार 'समाजको गरिमालाई उच्च राख्दै दुई पक्षको आपसी छलफलबाट बिशेष साधारणसभा गर्ने निस्कर्स टुंगोमा पुगे लगत्तै अविश्वासको प्रस्ताव फिर्ता लिएको
बताएका छन।

0 comments: