123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

10:36 PM
0
२०६९-१२-१०
प्रणप सुबेदी ,काठ्माण्डौ


यस कारण सस्तो छ नेपाली कलाकारको अनुहार र क्रेज / त्यसैले पनि चल्दैन नेपाली चलचित्र 
नेपालि चलचित्र रजतपट आफैमा सानो संसार हो तर याँहा धेरै नै चर्चित कलाकार छन् जो नेपालमा मात्र नभएर बिदेशमा पनि चर्चित छन। बिदेशमा नेपालि कलाकारलाई बृहत सम्मान र इज्जत दिने गरिन्छ तर हाम्रै कलियुड नगरीमा भने तेस्त्तो सम्मान र इज्जत कलाकारहरुले कमै मात्रामा पाउने गर्छन कारण याँहा कलाकारको अनुहार सजिलै हेर्न पाईन्छ ।
यदि अनामनगर ,बागबजारको चिया पशलमा गएर बस्नु भो भने नेपालि टप कलाकारलाई त्यहाँ कतै देख्न सक्नुहुन्छ । सिधा भाषामा भन्दा याहाँ नेपालि कलाकारको अनुहार सस्तो भएको छ ।
सार्बजानिक स्थानमा पिकनिक , सार्बजानिक स्थानमा जुलुश र सार्बजानिक स्थानमा बसेर गफ गर्ने र सामाजिक संजालमा आफुलाई बेस्त राख्ने गरेका कारण ।  छिमेकी रास्ट्र भारतको फिल्म उद्योग बलियुडमा त्यहाँको कलाकारहरुलाई दर्शकले सुटिङ्ग सेटमा नि सजिलै देख्न सक्दैनन् सामाजीक संजाल र सार्वाजनिक स्थानमा त झन् कुरै छाडौ ,अर्को उदाहरण बिशाल फिल्म उद्योग हलियुडको त्यहाँ कलाकारको त के कुरा त्यहाँ दर्शकहरुले फिल्मको सुटिङ्ग सम्म पनि हेर्ने अबशर पाउँदैनन ।
कलाकार रास्ट्रको गहना रास्ट्रको नाम राख्ने यिनै कलाकारले देशका विभिन्न स्थानमा आफ्नै नाम छोडेर आएका छन् । दार्जलिङ्ग गए फलानो निर्देशकले होटलको एती पैसा दिएन भाग्यो , पोखरा गए फलानो कलाकारले मादक पदार्थ सेबन गरेर होटलमा लफडा गर्यो यी र एस्ता धेरै कुरा मिडियामा आउन सकेका छैनन् 
।  यी सब समस्याका कारण पनि नेपालि चलचित्रको बजार खस्केको अनि नेपालि कलाकारको अनुहार पनि सस्तो भएको हो भन्दा फरक पर्दैन ।

नेपालि चलचित्र हेदै आएका एक जना दर्शकले हाम्रो वेब्साइटको अफिसल पेजमा गरेको पोस्टबाट यी कुरा निस्केका हुन्पो हेर्नुहोश पोस्ट ।


0 comments: