123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

3:22 PM
0
२०६९-१२-१४
प्रणप सुबेदि,काठ्माण्डौ



दोस्रो म्यूजिक खबर म्यूजिक अवार्ड–२०१३ को मनोनयनमा परेका हरुलाई आज मनोनयनको प्रमाण पत्र बितरण गरियो । 

बुधाबार राजधानीको एक होटलको हलमा पत्रकार सम्मेलको आयोजना गरि म्यूजिक अवार्डको मनोनयनमा परेका संगीतकर्मी लगायत मनोनिएत हुनेहरुलाई प्रमाण पत्र बितरण गरिएको थियो । २०१२ मा सार्वजनिक भएका गीत संगीत सहभागी भएको म्यूजिक खबर म्यूजिक अवार्डमा विभिन्न २८ विधामा मनोनयन  सार्वजनिक गरिएको थियो । राष्ट्रिय, पप, लोकदोहोरी, लोकदोहोरी म्यूजिक भिडियो मोडल पुरुष, मोडल महिला, भिडियो निर्देशक, लोकदोहोरी नवप्रतिभा, चलचित्र, युगल गायन, सुगम संगीत नव प्रतिभा, सुगम संगीतका विभिन्न विधा लगायत उत्कृष्ट गजललाई समेत यस अवार्डमा सहभागी गराइएको आयोजक म्यूजिक खबरले जनाएको छ ।
musickhabar
"स्तरीय एवं मौलिक संगीतको धार नेपाली गीत संगीतको आधार" भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै गरिन लागिएको म्यूजिक खबर म्यूजिक अवार्डमा सहभागी भएका गीतसंगीतमध्ये उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक  केहि दिन अघि सोहि हलमा गरिएको थियो ।
music-award1
आज आयोजित प्रमाण पत्र बितरण कार्यक्रममा आयोजक कमिटी लगायत मनोनयनमा परेका गायक , गायिका ,मोडल लगायत नेपाल चलचित्र पत्रकार सङ्घका अधक्ष्य बिदुर गिरी ,कार्यक्रम निर्देशक शान्ती प्रिय , सदस्य सन्तोश श्रेष्ठ , सल्लहाकार प्रदिप कुमार उदए ,मोहन निरौला , नायारायण रायामाझी ,आर सी घिमिरे ,राधेश्याम लेकाली ,दुर्गा रायमाझी  लागायाताकाले मनोनायेनामा परेका हरुलाई प्रमाण पत्र वितरण  थिए  ।
आगामी चैत २५ गते अवार्ड कार्यक्रम गर्ने भनेर पूर्व घोसित  गरेको आयोजक कमिटीले राजनीतिक दलले २५ गते आवहान गरेको बन्दले कार्यक्रमलाई केहि समस्या देखा पर्ने भन्दै आगामी वैशाख १५ रास्ट्रीय नाँच घर जमलमा कार्यक्रम गर्ने भएको छ ।
कार्यक्रम आयोजक म्युजिक खबर डट कम रहेको छ  । 

0 comments: