123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

10:06 PM
0

२०६९-१२-०९
प्रणप सुबेदी ,काठ्माण्डौ


सुमन भए ठीक / आजै फर्किए घर 
केहि दिन अघि मुटुमा अकास्मात समस्या आए लगत्तै गंगालाल हृदय केन्द्रमा भर्ना भएका नायक सुमन सिंह आज अस्पाताल बाट मुक्त {डिस्चार्ज} भएका छन् । स्मरण रहोश उनि गत मंगलाबार भारत बाट नेपाल फर्कने क्रममा प्लेनमा स्वास प्रस्वास प्रणालीमा केहि अफ्टेरो भएपछि उनि विमानस्थल बाट सिधै अस्पाताल पुगेका थिए ।

हामीले प्राप्त् गरेको जानकारी अनुशार सुमन लाई केहि उपचारको जरुरि अझ छ तर उपचार गर्न अस्पाताल नै बस्नु नपर्ने भन्दै आज उनलाई तिन दिन पछि अस्पताल बाट डिस्चार्ज गरिएको छ । अस्पताल बस्दा उनि चिकित्सकको कडा निगरानीमा रहेको सुमनलाई अझ पनि पूर्ण ठिक हुन केहि दिन लाग्ने उपचारमा संग्लग्न चिकित्सकले जनाएका छन , यद्दपी  चिकित्सकले उनलाई अझ केहि दिन बेड रेस गर्न भनिएको छ  ।
फिल्मी अपडेटको तर्फबाट नायक सुमन सिंह लाई Get Well Soon भन्न चाहान्छौं ।

तस्बिर साभार सुमन सिंह 

0 comments: