123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

5:12 PM
0



२०६९-११-२६
प्रणप सुबेदी ,काठ्माण्डौ 


निर्देशक समाजबाट अधक्ष्य बिमल पौडेलले दिए राजिनामा / कारण भने घराएशी नै 
"नेपाली समाजको सार्थक चित्र ,निर्देशकको अभिब्यक्त्ति चलचित्र " भन्ने मान्यतालाई आत्मसाथ गर्दै आएको चलचित्र निर्देशकहरुको साझा सँगठन नेपालि चलचित्र निर्देशक समाजको अधक्ष्य पद हिजो
बाट रिक्त बनेको छ  ।


नेपाल चलचित्र निर्देशक सामाजका अधक्ष्य बिमल पौडेलले हिजो पदबाट राजिनामा  दिनु भएको छ  ।
सुक्रबार साँझ उनले समाजमा आफ्नो राजिनामा पत्र बुझाएका भएपनी उनले के कारणले राजिनामा
दिएका हुन यो भने अझ सम्म खुल्न आएको छैन । हामिले निर्देशक पौडेल सँग समपर्क गर्न खोज्दा समपर्क हुन सकेन यद्दपी हामिले परिवार सँग सोद्धा उनले घर आएशी कारणले गर्दा राजिनामा दिएको खुल्न्न आएको छ । उनि गत बैशाख १७ गते निर्वाचित भएर अधक्ष्य पदमा पद बहाली भएका थिए ।  श्रोत बाट प्राप्त जानकारी अनुशार उनलाई समाजमा रहँदा कम गर्ने अफ़्टेरो बाताबरण र सहयोगी साथि हरुबाट नै असन्तुस्ट भएको कारण पनि उनले समाजबाट राजिनामा दिनुभएको बुझिएको छ ।
उनले आधिकारिक रुपमा भोलि आईतबार समाजमा कार्य समितिको बैठक पश्चात निर्देशक समाज छोड्ने र आफ्नो गृह नगर जाने बुझिएको  छ   ।



0 comments: