123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

8:20 AM
0


२०६९-११-२८
प्रणप सुबेदी ,काठ्माण्डौ

चैत्र २३ मा नायिका जिया के शी  बर्बाद हुने 
नायिका जिया केशी आगामी चैतमा पुन बर्बाद हुने हो कि चलचित्र "बर्बाद" ले फेरी उनलाई  अर्को सफलताको चुचुरोमा पुराउने होहेर्न बाँकी छ । यद्दपि चलचित्र बर्बादमा उनले गरेको अभिनयले भने उनलाई दर्शकहरुले सजिलै चिन्ने छन्  तर के उनले पाउने त्यो नाम ले उनि पछी सम्म टिक्लिन त यो फिल्म नगरी मा ?

पाए देखि आफु अझ पनि हट शिन दिन पछि नपर्ने बताउने नायिका जिया केशी अब फेरी एकपटक चर्चा मा आउने भएको छिन पछिल्लो समय नायक भुवन केसी संग को समबन्ध र बर्बाद को ओतो फोटो सुटले गर्दा चर्चामा आएकी नायिका जिया केशो अब बर्बाद मार्फत पुन चर्चामा आउने भयेकि छिन ।



नायक एव निर्माता जिके शर्मा का अनुशार  चलचित्र  "बर्बाद" चैत्र २३ मा प्रदर्शनमा आउने भएको छ । चलचित्र बर्बादमा जिया केसि र जिके शर्मा पहिलो पटक संगै देखिदैछन । "बर्बाद"
चलचित्र "बर्बाद" पूर्ण नेपालि समाजको कथामा बनेको बताउछन निर्माण पक्ष्य  । श्रीमानले श्रीमतिलाइ समय दिन नसक्दा के के हुन्छ र कसरि बर्बाद हुन सकिन्छ भनेर यस चलचित्रले देखाउन खोजेको बताउछन निर्माता तथा नायक जिके शर्मा ।
रिम बिश्वकर्माको निर्देशनमा तयार भएको चलचित्र बर्बादमा दिपक शर्माको संगित सुन्न सकिने छ  ।

0 comments: