123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

4:29 PM
0

२०६९-११-२९
फिल्मी अपडेट ,काठ्माण्डौ

फिल्म निर्माण उपकरणहरुमा नयाँ मुल्य निर्धारण 
नेपाल चलचित्र उपरकण व्यवसायी संघले फिल्म खिच्न प्रयोग गरिने भिभिन्न उपकरणहरुको नयाँ मुल्य निर्धारण गरेको छ ।
संघको आज बसेको बैठकले चैत १ गते बाट लागु हुने गरि नयाँ मूल्य निर्धारण गरेको छ । हामि अब को एक हप्ता भित्र मूल्य सार्बजानिक गर्नेछौ जसमा साधारण क्यामेरा देखि लिएर क्रेन सम्म समाबेश रहने छ अधक्ष्य डिक खडकाले फिल्मी अपडेट संग भने ।




सल्लाहाकार समिति, अनुगमन समिति र न्यायिक समितिका सदस्यहरुको उपस्थितिमा निर्धारण गरेको मूल्यको लागु भने चैत १ गते बाट मात्र हुने छ यद्दपि १ गते भन्दा अगाडिका उपकरणहरुमा यो मूल्य लागु हुने छैन" अद्क्ष्य खडकाले भने ।
स्मरण रहोश नेपाल भर करिब ५५ ओटा कार्यालयहरु छन् जसले फिल्म खिच्ने उपकरणहरु भाडामा दिंदै आएका छन्  ।

0 comments: