123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

12:30 AM
0

२०६९-१२-०४
फिल्मी अपडेट ,एजेन्सी


"हट शिन दिन पाँउदा मजा आउँछ" सनी लियोन
पोर्न चलचित्र को पोर्न स्टार हुदै बलिउड स्टार बनेकी सनी लियोनको आउन लागेको फिल्म रागिनी एमएमएस-२ हिजो आज निकै चर्चामा रहेको छ ।
सनीले आफ्नो यस हट फिल्मका बारेमा उत्साहित हुँदै यस फिल्मका बारेमा ट्विटरमा यस फिल्ममा आफुले टिभी अभिनेत्री सन्ध्या मृदुलका साथमा निकै नै हट अन्तरङ्ग दृष्यहरू दिएको बताएकी छन् । यी दृष्यहरू गर्दा आफुलाइ निकै मजा लागेको पनि उनले बताएकी छन् । यो आफ्नो लागी एक फरक प्रकारको अनुभव भएको बताउँदै उनले यी दृष्यहरूलाइ मानिसहरूले निकै रूचीका साथ हेर्ने पनि बताएकी छन् ।

लेस्बियन एमएमएस माथि आधारित यो फिल्ममा सानी ले कस्तो अभिनय देखाउने हो त्यो भने हेर्न नै बाँकी छ   । फिल्म लाई निर्माण भने  निर्माता एकता कपूर ले गर्दै छिन  ।  सन २०१० को हिट फिल्म रागिनी एमएमएस को सीक्वेल फिल्म रागिनी एमएमएस २ हो । यस फिल्ममा सन्नी लियोनको भूमिका बलिउडकी एक अभिनेत्रीको रहेको छ ।



यस फिल्ममा सनी लियोनले कुनैपनि सीनलाइ गर्नका लागी डबिङको सहारा लिएकी छैनन् । सनी लियोनले यो फिल्म अबश्य पनि हिट हुने दावी गरेकी छन् । फिल्ममा उनको आफैनै आवाज रहेको छ ।
सानी को बलियुड  यात्रा जिस्म-२ बाट इन्ट्री भई रागिनी एमएमएस २ सम्म पुगेको मा यिनलाई बधाई ।

0 comments: