123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

10:37 PM
0
२०६९-१२-०७
फिल्मी अपडेट्,काठ्माण्डौ
 
जेठ १० गते "उमा" को प्रदर्शन मिती तोकियो तर सेन्सरमा अफ्ठेरो पर्न सक्ने  

नेपालि कथानक चलचित्र उमा’ले आज राजधानीमा पत्रकार सम्मेलन गर्दै चिचलत्र अब जेष्ठ दश गते आउने जानकारी दिएको छ । माओवादी द्वन्द्वकालको समय वि.सं. २०५२ देखि २०६२ मा एक परिवारले भोग्नुपरेको पीडामा  आधारित छ यो चलचित्र  ।  आज आयोजित पत्रकार सम्मेलनमा चलचित्र  "उमा" को सबैको क्रिउ उपस्थित थिए भने चलचित्रका अर्का मुख्य पात्र  सौगात मल्ल भने अनुपस्थित रहेका थिए  ।

"पछिल्लो नेपाली राजनीतिक परिवर्तनको तरंग र यसले नेपाली समाजमा पुर्यापएको असरलाई उतार्ने प्रयास स्वरुप निर्माण भएको यस चलचित्रलेसेन्सरमा केहि बीबाद खप्नु नपर्ला भन्न नसकिने अबस्था रहेको छ । कारण यस चलचित्रमा माओबादिको जय जय कार गरिएको छ भने येस्ता अन्य आपतकालीन द्रिस्य पनि चलचित्रमा रहेको कुरा खुलेको छ ।

अशोक शर्मा ,ऋचा शर्मा,मिथिला शर्मा, सौगात मल्ल, दयाहाङ्ग राई लगाएतको मुख्य भुमिका रहेको यस चलचित्र "उमा " लाइ मिला प्रोडक्सन प्रालिले निर्माण गरेको हो ।
‘उमा’का निर्माता तथा निर्देशक छिरिङरितार शेर्पा हुन् ,चलचित्रको छायाँकन सकिसकेको छ भने हाल यो चलचित्र पोस्ट प्रोडक्शनमा रहेको छ । गोपाल योञ्जन तथा अभया एन्ड दि स्टिम इन्जन्सको संगीत रहेको यस चलचित्रमा कला निर्देशन भने पासाङ शेर्पाले गरेका छन् । चलचित्रमा काठमाण्डौ तथा काभ्रेको खोपाडीको द्रिस्य देख्न सकिनेछ ।

चलचित्र "उमा" को टोलि
निर्माण कम्पनीः मिला प्रोडक्सन्स प्राइभेट लिमिटेड
निर्देशक, निर्माता, कथाकारः छिरिङरितार शेर्पा
सह–निर्देशक निर्माताः छिरिङ छोदेन
पटकथाः छिरिङ छोदेन, कुमार भट्टराई, छिरिङरितार शेर्पा
छायांकनः पुरुषोत्तम प्रधान
संगीतः गोपाल योन्जन, अभया एन्ड दि स्टिम इन्जन्स, माइला लामा
पाश्र्व संगीतः इमानविक्रम शाह
साउन्ड इन्जिनियरः उत्तम न्यौपाने
पब्लिसिटी डिजाइनः स्वप्निल आचार्य
कला निर्देशकः पासाङ शेर्पा
सहायक निर्देशकः कुमार भट्टराई, संगम पुलामी मगर, अनिल खड्का र विन्दु माझी
कानुनी तथा निर्माण नियन्त्रकः कृष्ण ढकाल
कलाकारः सौगात मल्ल, ऋचा शर्मा, मिथिला शर्मा, प्रवीण खतिवडा, प्रकाश घिमिरे, अशोक शर्मा, दयाहाङ राई, प्रमोद अग्रहरि, पुष्कर गुरुङ, सुरेश चन्द, सिर्जना सुब्बा, शान्ति गिरी, मञ्जु गिरी आदि
चलचित्र "उमा' को पुरानो समाचार  याँहा क्लिक गर्नुहोला
‘उमा’ दोन्दकालीन परिबेशको कथा

0 comments: