२०६९-१२-१३
फिल्मी अपडेट ,काठ्माण्डौ
फेरी पनि संस्कृती बिर्शेछन नेपालि फिल्मकर्मिहरुले / होलिमा हिन्दि गीतमा डान्स
नेपाली चलचित्र कर्मिहरुले आज आ आफ्नै तरिकाले होलि पर्ब मनायका छन्
नायिका रेखा थापाले नयाँ बानेस्वोरमा होलिको बिशेस कार्यक्रम राखेकी थिइन् भने नायिका करिश्मा मानन्धरले पनि आफ्नो घर गोदावरीमा होलीको बिशेस कार्यक्रम आयोजाना गरेकी थिइन् ।
फिल्मी अपडेट नायिका करिश्मा मानाधरको घर गोदावरी पुग्दा त्यहाँ नयाँ पुराना सबै कलाकारको उपस्थ्ति रहेको हामीले देखेउ। आयोजित कार्यक्रम निकै नै भब्य भएको हामीले देखेउ तर फेरी पनि आफ्नो सस्कृति बिर्से छन् नेपालि फिल्म कर्मिहरुले आयोजित होलि पर्वको कार्यक्रममा नेपालि चलचित्रका गित भन्दा हिन्दि गित "झिन्ता ता ता झिन्ता" जस्ता हिन्दि चलचित्रका गीतहरुलाई प्राथामिकता दिएको हामीले पायौं ।
नेपालि पर्ब "होलि" लाई नेपालि कलाकारहरुले कसरि मनाए त एकपटक हेर्नुहोस तस्बिरहरु ।

0 comments:
Post a Comment