२०६९-१२-१२
फिल्मी अपडेट ,काठ्माण्डौ
चलचित्र "प्रोड्यूसर" को श्रब्य ,दृश्य भोजन / सबैले मन पराए
नेपालि चलचित्र बजारमा अब कुनै चलचित बाँकी छैन कि जसको कथा बाँकी रहोश । याहाँ , पारिवारिक ,सामाजिक , राजनीतिक , प्रेम कथा र दोन्द लागायतका धरै चलचित्र बनेका छन् तर एथार्थ नेपालि चलचित्र क्षेत्रको अबस्थाको चित्रण गर्ने चलचित्र भने निर्माण भएको थिएन यद्दपी अब भने त्यो कथामा पनि चलचित्र निर्माण भएको छ र यो चलचित्र पनि दर्शकहरुले अब चांडै हेर्न पाउने भएका छन् र चलचित्र हो "प्रोड्यूसर"

राजधानीमा आज चलचित्र "प्रोड्यूसर" को युनिटले फर्स्ट लुक सार्बाजनैक गर्यो । चलचित्रको फर्स्ट लुक पोस्टर लाइ नेपाल चलचित्र निर्माता संघका पूर्व अधक्ष्य एबम नेपाल खेलकुद परिषदका निबर्तमान सदस्य सचिब युबराज लामाले पर्दा उठाएर सार्बजानिक गरेका थिए। साथै कार्यक्रममा चलचित्रको प्रोमो पनि सार्बजानिक गरिएको थियो । चार जना युवाहरू (निर्देशक, निर्माता, नायक र प्रोडक्सन म्यानेजर)ले फिल्ममा गर्नुपरेको संघर्षलाई फिल्ममा उतारिएको र फिल्म भित्र को संघर्स लाई देखाउन खोजेको बताउछन निर्माण पक्ष।

बिगत लामो समय देखि नेपालि संचार माध्यममा काम गरेर अनुभब बटुलेका निर्देशक जनकदीप पराजुली यसै चलचित्र मार्फत ठुलोपर्दामा निर्देशकको रुपमा दर्शक माझ चिनिदै छन । कार्यक्रममा उनले समबोधन गर्दै भने "चलचित्र हेरेर दर्शकहरूले पूर्ण मनोरञ्जन पाउनेछन र साथै चलचित्र निर्माण गर्दा के-कस्ता अप्ठ्याराहरू आईपर्छन् भन्ने कुरा पनि दर्शकहरुले बुझ्न सक्छन"उनले भने ।

आरसी पिक्चर्स र द मिडियाज कलेक्शनको संयुक्त लगानीमा निर्माण भएको यो चलचित्रमा बाबु बोगटी, श्याम अर्याल, विल्सन विक्रम राई, श्वेता भट्टराई, श्याम राई र पायल रायमाझीले अभिनय गरेका छन् । स्मरण रहोश चलचित्रमा पायल नब प्रस्तुतिको रुपमा देखा परेकिछिन । चलचित्रका प्रस्तुतकर्ता ज्योतीराज राई हुन् ।

'प्रोड्यूसर' अब नब वर्ष संगै प्रदर्शनमा आउने निर्माण पक्षको दाबि रहेको छ ।
.jpg)

0 comments:
Post a Comment