123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

7:36 AM
0
२०६९-१२-०५
फिल्मी अपडेट्,काठ्माण्डौ

छल्कियो जियाको बर्बाद जवानी / दर्शकले भने चैत्र २३ बाट मात्र हेर्न पाउँने  
नेपाली कथानक चलचित्र "ए टि एम" र नायक भुबन केशी सँगको समबन्दको चर्चाले अहिले निकै हाईलाईटमा आएकी नायिका जिया के शि ले अब दर्शकहरुलाई फेरी एकपटक तताउने भएकी छिन ।
हल्का गर्मि चड्दै गएको  मौशममा दर्शकहरुलाई जियाले तताउँछिन कि तताउँदिनन यो भने चलचित्र "बर्बाद" प्रदर्शन पछी मात्र थाहा हुन्छ यद्दपी चलचित्र बर्बादमा नायिका के सि ले दर्शक तताउने  उत्तेजक दृष्य भने भरपुर दिएको बताउँछन चलचित्र "बर्बाद" को निर्माण पक्ष्य । अब फेरी जियाको चौतर्फी कुरा चलन्ने पक्का भो भन्दा फरक पक्कै  पर्दैन ।

यहि चैत्र २३ बाट प्रर्दशन हुनको लागि "बर्बाद" पूर्ण तयार भएको बताउछन निर्माण पक्ष्य । हामीले हार्मो चलचित्रको समपुर्ण काम सकिसकेउ अब मात्र चैत्र २३  को पर्खाई छ" निर्माता जी के शर्माले फिल्मी अपडेट संग भने । "यतिबेला हामि हाम्रो चलचित्र को सेन्सर गर्न अघि सरेका छौ" पुन निर्माता शर्मा  । चलचित्र बर्बाद शहरि व्यस्त जिवनमा आधारित चलचित्र हो । चलचित्र लाइ जिके शर्माले प्रस्तुत गरेका छन ।

 

जिके शर्माको निर्माणमा रिम बिश्वकर्माको निर्देशन रहेको चलचित्र बर्बादमा नायीका जिया व्यापारिको श्रीमतिको भूमिकामा देखा पर्दैछिंन । श्रीमानले श्रीमतिलाइ समय नदिदा बाहिरी व्यक्तिले कसरी फाइदा उठाउछ र घर परिवार कसरि बर्बाद हुन सक्छ देखाउन खोजिएको प्रस्तुतकर्ता शर्माले कलिउड अपडेटलाइ बताएका छन । जि के शर्मा नायक रहेको चलचित्र "बर्बाद" प्रर्दशनको क्रममा रहेको छ ।संगित दिपक शर्माले दिएका छन ।
 "बर्बाद"

0 comments: