123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

11:55 AM
0
२०६९-११-१७ फिल्मी अपडेट 
चलचित्र ‘नाईन ओ क्लक’को नेपाल प्रदर्शनपछि भारतीय टेलिभिजन च्यानल सोनी र जीटीभीबाट प्रसारणमा आउने भएको छ ।
नेपालमा चैत्र १६ गतेदेखि देशभर प्रदर्शन हुने यस चलचित्रका निर्माता रमेश संबेदनाले नेपालमा प्रदर्शनमा आएको केही महिनामा उक्त टेलिभिजन च्यानलबाट प्रसारण हुने बताएका हुन् । बाबुराम ढकालको निर्देशनमा तयार भएको यो चलचित्रमा सुमिना घिमिरे, ध्रुव दत्त लगायतका कलाकारको अभिनय छ ।

यो चलचित्रको विभिन्न देशको प्रदर्शन मिति पनि तय भएको छ । रमेश चलचित्र मार्च महिनाको १५, १६ र १७ तारिखमा लण्डनमा प्रदर्शनमा आउने निर्माता संवेदनाको भनाई छ । चलचित्रको मलेसिया प्रदर्शन पनि पक्का भएको छ भने चलचित्र मार्च २४ मा हङकङमा प्रदर्शनमा गरिने छ ।
निर्माता संवेदनाले भने, ‘मलेसियाका लागि भीसीडी र शो अधिकारी विक्री भएको छ ।’ उनले १७ लाखमा भीसीडी र प्रदर्शन अधिकार विक्री गरेको बताए ।

0 comments: