२०६९-११-१५
फिल्मी अपडेट ,काठमाण्डौ
बिकिनी बेब्सको साथमा मनाए शाहिदले आफ्नो ३२ औँ जन्मदिन
भारतीय चलचित्र इन्डस्ट्री बलियुडका अहिलेका बेस्त नायक शाहिद कपूरले हिजो आफ्नो ३२ औँ जन्मदिन मनाय । फिल्मी अपडेट ,काठमाण्डौ
बिकिनी बेब्सको साथमा मनाए शाहिदले आफ्नो ३२ औँ जन्मदिन

सन 2003 में मा उनले "इश्क विश्क" मा लिड रोलमा अभिनय गरेर बलियुडमा धमाकेदार इन्ट्री गरेका थिए ।यसै चलचित्र बाट उनले फिल्म फेयर बेस्ट मेल डेब्यू अवार्ड पनि पाएका थिए ।
यद्दपि शाहिद ले धेरै चलचित्रमा काम गरिसकेका छन तर सन 2007 मा एक्स गर्ल फ्रेंड करीना कपूर संगै खेलेको फिल्म 'जब वी मेट' मा गरेको अभिनय को भने धेरै नै तारिफ गरिएको छ ।
यसो त शाहिद लागि जिन्दगीमा पार्टी र मोज मस्ती गर्न मन लाग्छ यो पटक शाहिद काम मा बेस्त भए पछिल्लो उनको जन्मदिनमा उनले गोआ मा आफ्नो जन्म दिनको पार्टी दिएका थिए ।
शाहिद को नजिकैका साथि अतुल कस्बेकर ले गत सालको पार्टी को केहि तस्वीर ट्विटर मा शेयर गरेका थिए जसमा शाहिद बिकिनी बेब्स को साथमा देखिएका छन ।
2 comments:
d p d c bato 3 epo perak
malaysia
d p d c faram
Post a Comment