२०६९-११-०७
फिल्मी अपडेट्,काठ्माण्डौ
नायिका तथा पोर्न स्टार सन्नीले बलात्कारलाई 'सर्प्राइज सेक्स' भनिन
पछिल्लो समय भारतीय चलचित्र बाट बलियुडमा प्रवेश गरेकी नायिका तथा पोर्न स्टार सन्नी लियोनले बलात्कार लाई बेग्लै परिभाषा दिएकी छिन ।
उनले बलात्कार जस्तो संवेदनसिल विषयमा प्रतिक्रिया जनाएकी छिन्। उनले सामाजिक संजाल ट्विटर मा एक ट्वीट मार्फत रेपलाई सप्राइज सेक्स भएको बताएकी छिन । यस लगत्तै धेरैले उनलाई गाली गर्न थाले। विवाद वढ्दै गएपछि सन्नीले आफ्नो कमेन्ट डिलिट गरेकी थिइन । तर, फलोअर्सले कहाँ उनलाई उम्किन दिन्थे र ? ट्विटरमा रिट्वीट गरिरहे । यद्दपि यसको पछि भने उनले आफ्नो फलोअर्सलाई धम्की दिदै ट्वीट डिलिट गर्ने धम्की दिन थालिन।

यदि ट्विट डिलिट नगरिए उनको एकान्ट व्लग गर्ने वताइन्। तर, यसै विषयमा ववाल मच्चिएपछि उनले भनिन्, "मैले यस्तो ट्वीट गरेको छैन"। उनले यो पनि भनिन् कि, "जसले उक्त कमेन्ट गर्यो त्यो इडियट हो ।" त्यसपछि हैरान भएर ट्वीटर प्रयोगकर्ताहरु भन्न थाले - जस्तो काम त्यस्तै बुद्धि ।एजेन्सी
0 comments:
Post a Comment