२०६९-११-१५
प्रणप सुबेदी ,काठ्माण्डौ
निर्देशक तुलसी घिमिरेको गुनासो "आखिर किन चल्दैन त नेपाली फिल्म ?"
चिनो ,लाहुरे जस्ता धेरै हिट चलचित्रहरु नेपालि दर्शकहरुलाई दिई सकेका निर्देशक तुलशी घिमिरे पुन अर्को चलचित्र मार्फत नेपालि दर्शक सामु आएकाछन र उनि द्वारा निर्देशित चलचित्र हो ‘दृष्टिकोण’ । चलचित्रलाई एल लामाको प्रस्तुतीमा ममता गजमेर र राजु धामीले निर्माण गरेका हुन ,मानिसले जीवनको बारेमा वुझ्ने आ आफ्नै दृष्टिकोणलाई देखाउन खोजेको छ । चलचित्र चैत्र ३० गतेबाट देशभरका हलमा प्रदर्शनमा आउने भएको छ ।
Video News

0 comments:
Post a Comment