२०६९-१०-२१
प्रणप सुबेदी ,काठ्माण्डौ
बिकास बोर्डमा पप्पुको प्रबेश / निर्माता रोज राणाले गरे बिशेष स्वागत
गत सुक्रबार बाट आन्दोलनरत चलचित्रकर्मीहरुले पनि अध्यक्ष पदमा नियुक्त भएका धर्मेन्द्र मरवैता उर्फ पप्पुको लाई स्वीकार गरेपछी आज बाट चलचित्र विकास वोर्डको आफ्नो कार्यालयमा धर्मेन्द्र मरवैता उर्फ पप्पुको प्रवेश गर्नु भएको छ ।

आज बिहान करिब ११ बजे विकास वोर्ड पुगेका पप्पु लाई स्वागत गर्न निर्माता तथा नायक रोज राणा हातमा खादा र माला लिएर बिकास बोर्ड पुगेका थिए र उनले नव नियुक्त अद्क्ष्य पप्पु लाई फूल मालाले स्वागत पनि गरेका थिए । साथै नव नियुक्त अद्क्ष्यको स्वागतको लागि केहि चलचित्रकर्मी पनि बिकाश बोर्ड पुगेका थिए ।

0 comments:
Post a Comment