२०६९-११-१६
फिल्मी अपडेट ,काठ्माण्डौ
चलचित्र संघको ४१ औं साधारणसभा चितवनमा आज / गायक राजेश पाएल राई पनि सम्मानित हुँदै
नेपालि चलचित्रको माध्यम द्वारा चलचित्रको प्रदर्शन र वितरण गरेर केहि हद सम्म देसलाई आर्थिक योग्दान गरिरहेका नेपाल भरि छरेर रहेका वितरक एबम प्रदर्शकहरुको आज चितवनमा ४१ औं साधारणसभामा हुदैछ । प्राप्त जानकारी अनुशार साधारणसभामा चितवनको सौराहामा हुने भएको छ ।

नेपालि चलचित्रको अहिलेको अबस्था ,चलचित्र नचल्न्नुको कारण तथा चलचित्र प्रदर्शन तथा वितरणको अन्य समस्याका बिषयमा छलफल गरिने संघले जानकारी गराएको छ । संघका अनुशार ४१ औं साधारणसभा नेपालि चलचित्रको समग्र बिकाश र बिस्तारको लागि केन्द्रित हुनेछ ।
स्मरण रहोस चलचित्र संघले प्रदान गर्ने नेपाली चलचित्रकर्मी स्मृति सम्मान यस वर्ष यही कार्यक्रमको अवसरमा प्रदान पनि गरिने भएको छ ।
विश्वज्योति गरिबनाथ सराफ प्रकाश थापा स्मृति निर्देशक सम्मानबाट
निर्देशक उज्ज्वल घिमिरे, द्वारिका प्रसाद उदय शिवशंकर मानन्धर
स्मृति अभिनेता सम्मानबाट
अभिनेता कृष्ण मल्ल, गुण समूह शान्ति मास्के
स्मृति अभिनेत्री सम्मानबाट
अभिनेत्री करिश्मा मानन्धर,
भुवनेश्वर अमात्य नारायणगोपाल स्मृति सम्मानबाट
गायक राजेश पायल राई,
शेरबहादुर पोखरेल श्री विक्रम राणा स्मृति पत्रकारिता पुरस्कारबाटपत्रकार शान्तिप्रिय,
हरिबहादुर हिरादेवी श्रेष्ठ डायमण्ड शमशेर स्मृति लेखन सम्मानबाट
लेखक साहित्यकार नयनराज पाण्डे,
क्वेष्ट इन्टरटेनमेन्ट मधुकर बस्नेत स्मृति प्राविधिक सम्मानबाट
छायाँकार राजुविक्रम थापा र चन्द्रप्रसाद पराजुली
गोपालभुटानी स्मृति द्वन्द्व कलाकार सम्मानबाटद्वन्द्व निर्देशक एनबी महर्जन सम्मानित एवं पुरस्कृत हुने भएका छन् ।
0 comments:
Post a Comment