123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

11:41 PM
0


२६९-१०-२७
फिल्मी अपडेट ,काठ्माण्डौ

भारतीय अभिनेता कादर खानको मृत्तुको संसारभर फैलियो हल्ला 
३५० भन्दा धेरै फिल्महरूमा अभिनय गरिसकेका भारतीय चलचित्रका अभिनेता तथा लेखक कादर खानको मृत्युको हल्लाले बलिउड नगरीमा रामै स्थान पायो ।भारतीय एक मुभी च्यानलले समाचार प्रशारणको क्रममा अभीनेता कादर खानको मृत्यु भएको समाचार प्रसारण गरेपछी उक्त चर्चा र सनसनी फैलिएको हो । यद्दपि यो कुरा भने भ्रामक र गलत भएको पुस्टि भएपछि उक्त मुभी च्यानलले अभिनेता कादर खान संग माफी पनि मागेको  माग्यो र समाचार प्रशारण गर्यो उनि सकुशल छन् भनेर। 
अभिनेता कादर खानलाई धेरैले मन पराउने र उनको धरै फ्यान भएर होला उनको मृतुको झुटो समाचार येति छिटो फ़ैइलियो  कि उनलाई मानिसहरूले श्रद्धान्जलि समेत दिन बाँकी राखेनन् ।

यस किश्मको हल्लाले गर्दा मेरो अहले परिवार संग झगडा परेको छ , र परिवारका सबै सदस्यहरू चिन्तित बनिरहेका छन् भारतीय अनलाइन सस्करणमा दिएको उनको अन्तरबार्ता यसप्रकार रहेको छ।

0 comments: